×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७७ बर्षीय वृद्धको आक्रोश, ‘अहिलेको अर्थमन्त्रीले केही जान्दैन, भैंसी शाहू ‘चोरबहादुर’ले हाइड्रो डुबायो’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

७७ बर्षीय वृद्धको आक्रोश, ‘अहिलेको अर्थमन्त्रीले केही जान्दैन, भैंसी शाहू ‘चोरबहादुर’ले हाइड्रो डुबायो’ (भिडियो)

Artha Sarokar

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सेयर लगानीकर्ता दबाब समूहको अनसन सोमबार पनि जारी छ । अर्थमन्त्रीको राजीनामासहित १० बुँदे माग राख्दै सुरु भएको अनसन आज दोश्रो दिन पनि जारी रहेको हो । दोश्रो दिनसम्म आइपुग्दा अनसनमा सहभागीहरुको संख्या झन् बढेको छ । अनसनमा विभिन्न क्षेत्रका लगानीकर्ताहरुले साथ दिइरहेका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघले पनि अनसनमा एक्यबद्धता जनाएको छ ।

यसैक्रममा अनसनस्थलमा पुगेका अर्थ सरोकारकर्मीसँग कुराकानी गर्दै अनसन स्थलमा बसीरहेका ७६ बर्षीय वृद्धा चिनिया लालले अहिलेको अर्थमन्त्रीले केहि नजानेको आक्रोश पोखेका छन् । आफु निकै समय अगाडीको लगानीकर्ता भएको बताउँदै उनले नेपालका हाइड्रोपावरहरु ‘चोरबहादुर’हरुले डुबाएको आरोपसमेत लगाएका छन् । हेरौं यो भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी