
काठमाडौँ- सेयर लगानीकर्ता दबाब समूहको अनसन सोमबार पनि जारी छ । अर्थमन्त्रीको राजीनामासहित १० बुँदे माग राख्दै सुरु भएको अनसन आज दोश्रो दिन पनि जारी रहेको हो । दोश्रो दिनसम्म आइपुग्दा अनसनमा सहभागीहरुको संख्या झन् बढेको छ । अनसनमा विभिन्न क्षेत्रका लगानीकर्ताहरुले साथ दिइरहेका छन् । नेपाल पूँजीबजार लगानीकर्ता संघले पनि अनसनमा एक्यबद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्