
- अर्थ सरोकार संबाददाता
काठमाडौँ – स्वाबलम्बन लघुवित्तको आइपीओ जारी हुने भएको छ । लघुवित्तको हाल संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० रहेको रहेकोमा सो अनुपातलाई ५१:४९ मा ल्याउन कम्पनीले १० कराेड ४८ लाख बराबरको एफपिओ निस्काशन गर्ने र ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने भएको हो । हाल लघुवित्तमा संस्थापक सर्वसाधारणको शेयर अनुपात ७०ः ३० रहेकाे छ ।
साथै कम्पनीले ६ करोड ६० लाख ३३ हजार बराबरको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव समेत गरेको छ । एफपिओ र संस्थापक शेयर रुपान्तरण पश्चात लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ५१ः४९ कायम हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्