लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २६.३२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर १९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ । बुक क्जोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र नगद लाभांश पाउने छ ।
२६.३२% नगद लाभांश दिने,
अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे








प्रतिक्रिया दिनुहोस्