एजिएम नोटिस :
कम्पनी : लक्ष्मी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (आइतबार, पुस १ गते)
विवरण :
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा सुरु भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
२६.३२% नगद लाभांश दिने ।
अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा एक्विजिसन प्रक्रिया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २४ करोड २० लाख रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३१ लाख २६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३८ रुपैयाँ २३ पैसा
प्रतिसेयर नेटवर्थ : १९२ रुपैयाँ ९० पैसा।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्