×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकले १७.३५४% बोनस सेयर दिँदै, कर तिर्ने झनझट लगानीकर्तालाई नै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनी विकास बैंकले १७.३५४% बोनस सेयर दिँदै, कर तिर्ने झनझट लगानीकर्तालाई नै !

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : लुम्बिनी विकास बैंकले १७.३५४% बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट १७.३५४% बोनस दिने निर्णय गरेको हो । बोनसमा बैंकले ३७ करोड ७१ लाख ९७ हजार २३६ रुपैयाँ खर्च गर्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । बोनस सेयरमा लाग्ने कर वापतको रकम भने सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । 
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी