लाष्ट रिमाइन्डर :इभेन्ट : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले २:१ अनुपातमा १०० अंकित मुल्यमा ३ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
सनराइज क्यापिटल कमलपोखरी,
माहुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिन सकिने ।
चुक्ता पुँजी : ६ करोड रुपैयाँ

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्