Skip to content
LAXMI SUNRISE BANK

१४.६१ अंकले घट्यो बजार, कारोबार ५३ करोड २३ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १४.६१ अंकले घटेर ११६८.१७ विन्दुमा आइपुगेको छ । कुल ५३ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनसीसीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK