×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १.०८ अंकले घट्यो बजार, कारोबार १ अर्ब १२ करोड माथि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बिहिबार १.०८ अंकले घट्यो बजार, कारोबार १ अर्ब १२ करोड माथि

Artha Sarokar

१२ पुष २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.०८ अंकले घटेर १२१५.१६ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब १२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र जीबिआइएमइले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी