Skip to content
LAXMI SUNRISE BANK

१७.२६ अंकले घट्यो बजार, कारोबार ४० करोड ३ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार १७.२६ अंकले घटेर ११८७.२८ विन्दुमा आइपुगेको छ । कुल ४० करोड ३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK