
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – मेगा बैंक नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई ७.८५ प्रतिशत लाभांश वितरणको गर्ने घोषणा गरेको छ । बैंकको मिति २०७५ साल पुष ४ गते बसेको सञ्चालक समितिको २३७ औं बोर्ड बदिथकले आर्थिक बर्ष २०७४/ ७५ सम्मको संचित मुनाफा तथा अन्य कोषबाट हाल कायम चुक्ता पूँजी १० अर्ब २८ करोड ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख बराबरको नगद लाभांश र १.००२३३ प्रतिशतले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्