×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकमा जागिरको अवसर, बैंकले माग्यो अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारी

PRIME CA

मेगा बैंकमा जागिरको अवसर, बैंकले माग्यो अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारी

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मेगा बैंक  नेपाल लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै अफिसर र असिस्टेंट पोस्टको लागि कर्मचारी माग गरेको छ ।  बैंकले अफिसर लेभलका पाँच जना र एसिस्टेन्ट लेभलका सात जना गरी १२ जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाबाहिरका विभिन्न शाखाहरुका लागि अनुभवी कर्मचारी माग गरेको छ । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: