- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेको लागि धितोपत्र बोर्डमा अनुमति मग्न पुगेको छ । संस्थाले सोमबार १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डसंग अनुमति मागेको हो ।
हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्