Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्तको २४% बोनसमा मूल्य समायोजन, हेर्नुहोस् कतिमा खुल्यो कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिर्मिरे लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २४% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ९६९ रुपैयाँ ३५ पैसा 
औसत आधार मूल्य : प्रति कित्ता १४ सय ४४ रुपैयाँ ३५ पैसा
विशेष साधारण सभा : पौष २१ गते 
विवरण :
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २४% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ९६९ रुपैयाँ ३५ पैसा  कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १४ सय ४४ रुपैयाँ ३५ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२४% बोनस सेयर र कर तिर्न १.२६% नगद लाभांश दिने । 
 बोनस पश्चात हुने कायम चुक्ता पुँजीबाट ५०% हकप्रद ल्याउने । 
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने । 
 कार्यक्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको बनाउने र अधिकृत पुँजी २० करोडबाट बढाएर ३० करोड पुर्याउने । 
विशेष साधारण सभा हुने स्थान र समय :
मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेलमा दिउँसो १२.३० बजे ।
कम्पनी प्रोफाइल:
चुक्ता पुँजी : १० करोड ३८ लाख ६० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्ने
 हकप्रदपछि  चुक्ता पुँजी : १९ करोड ३१ लाख ७९ हजार ६०० रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK