
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले १०.४५% बोनस सेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०.४५% बोनस र यसमा लाग्ने कर तिर्न ०.५५% नगद पनि दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । मिथिलाको हाल चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ७ करोड २८ लाख ७२ हजार ६३३ रुपैयाँ पुग्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्