Skip to content
LAXMI SUNRISE BANK

जनतालाई थोरै भए पनि राहत, घट्यो पेट्रोल र डिजेलको मूल्य, यस्तो छ नयाँ मूल्यसूची ! (नयाँ मूल्यसूचीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पेट्रोल र डिजेलको मूल्य । अन्तराष्ट्रिय मूल्यमा आएको गिरावटसँगै निगमले मूल्य समायोजन गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । नयाँ मूल्य सोमबार रातिदेखि लागु हुने निगमले जनाएको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १०१ रुपैयाँ थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK