काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकले मोरङ स्थीत श्री सौंठा मा.वि. रतुवामाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भारका लागि सम्बन्धी परियोजना“ICT तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि ४० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।
उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेड धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्