Skip to content
LAXMI SUNRISE BANK

नबिल इन्भेष्टमेन्टको साधारण सभा पुस १३ मा, यी प्रस्तावहरु पेस गर्दै

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : नबिल इन्भेष्टमेन्ट बैंकिङ
इभेन्ट : साधारण सभा
हुने मिति : पुस १३ गते

विवरण : 

नबिल इन्भेष्टमेन्ट बैंकिङको नवौं वार्षिक साधारण सभा पुस १३ गते हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :

२०% नगद लाभांश दिने र 
सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा पनि छलफल गरिने।
 वैकल्पिक लगानी कोष सञ्चालन सम्बन्धमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपरेमा त्यसको सम्पूर्ण जिम्मा सञ्चालक समितिलाई दिने ।

आर्थिक वर्ष २०७५ असार मसान्तसम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिने ।
आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :

कम्पनीको सभा कक्ष, नक्साल काठमाडौमा बिहान ११ बजे गर्ने एजेन्डा पनि पेश गरिनेछ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK