राइट सेयर :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था लि.
हकप्रद : १००%
खुल्ला हुने मिति : आज (आइतबार, मंसिर २३ गते)
अन्तिम दिन : पुस २९ गते
अन्तिम दिन : पुस २९ गते
विवरण :
नाडेप लघुवित्त वित्तीय संस्था १००% हकप्रद आजदेखि खुल्ला हुने भएको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र आबेदन दिन पाउने छन् ।
आवेदन दिन सकिने साखाहरु :
नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखा
नेपाल धितोपत्र इजाजत प्राप्त सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ३९ लाख ९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ७७ पैसा