कम्पनी : नागरिक लगानी कोष
मूल्य समायोजन सेयर : २२.०६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १७ सय ९१ रुपैयाँ ४९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २५ सय ५४ रुपैयाँ ७४ पैसा
विशेष साधारण सभा : पुस ६ मा
विवरण :
नागरिक लगानी कोषको २२.०६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १७ सय ९१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २५ सय ५४ रुपैयाँ ७४ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
२२.०६% बोेनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने
विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे।