प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेसनल माइक्रोफाइनान्स
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार ४१३.४७ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३८६.७४ रुपैयाँ
विशेष साधारण सभा : मंसिर २८ गते
विवरण :
नेसनल माइक्रोफाइनान्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार ४१३.४७ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३८६.७४ रुपैयाँ पैसा छ ।
नेसनलले मंसिर २८ गते हुने वार्षिक सधारण सभाका लागि शनिबार बुक क्लोज गरेको हो । सभामा २५% बोनस सेयर र कर तिर्न १५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड ३ लाख ५६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्