×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ नेपाल लघुवित्तको साधारणसभा पौष ३० मा, सेयरधनीले कुनैपनि लाभांश नपाउने

PRIME CA

नयाँ नेपाल लघुवित्तको साधारणसभा पौष ३० मा, सेयरधनीले कुनैपनि लाभांश नपाउने

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । कम्पनीले यस वर्ष सेयरधनीलाई बोनस तथा नगद कुनै पनि लाभांश नदिई रितो हात पठाउने भएको छ । कम्पनीले  साधारणसभा गर्नको लागि पौष १६ गतेदेखि पौष ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ   । 
हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई १० औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: