एजिएम नोटिस :
कम्पनी : नेपाल बंगलादेश बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते
विवरण :
नेपाल बंगलादेश बैंकको चौबीसौं वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१०.५३% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड १९ लाख १४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९३ पैसा
प्रतिसेयर नेटवर्थ : १४६ रुपैयाँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्