Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकबाट बिदा भए सुरेन्द्र बहादुर सिंह, नेप्सेलाई औपचारिक जानकारी

अर्थ सरोकार

काठमाडौँ – नेपाल बैंकबाट सञ्चालक सदस्य सुरेन्द्र बहादुर सिंह बिदा भएका छन् । सर्बसाधारण सेयरधनीको तर्फबाट २०७१  मंसिर २७ गते निर्वाचित भएका सञ्चालक सदस्य सिंहको ४ वर्ष कार्यकाल समाप्त भएकाले उनी बैंकबाट बिदा भएका हुन् । 

हेर्नुहोस् बैंकले नेप्सेलाई गराएको जानकारी :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK