काठमाडौँ – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले प्रमुख कार्यकारी अधिकृतमा राजन प्रसाद खनाललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको १७३ औँ बैठकमा प्रमुख कार्यकारी अधिकृत खनाललाई मिति २०७५/०९/०९ गतेदेखि लागु हुने गरि सोहि पदमा पुन: १ वर्षको लागि नियुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्