- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल कन्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो नवौं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी रु ५२ करोड ६३ लाख ९४ हजार ९ सयको १ प्रतिशत बोनस सेयर र ६.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
बैंकको उक्त साधारणसभाको निमित पौष १७ गते देखि पौष ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । पौष १७ गते सम्म कायम सेयरधनीले उक्त लाभांश प्राप्त गर्ने छन् ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ९ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्