×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा, फारम भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंकको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा, फारम भर्न कहाँ जाने ?

Artha Sarokar

११ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : एनसीसी बैंक 
खुला भएको मिति :  आज (बुधबार,पुस ११ गते)
कित्ता : ७९ लाख १० हजार ९९३ कित्ता (संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता)
भर्न पाइने अन्तिम मिति :  पुस २० गते
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
एनसीसी बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ, बनेपा, धनगढी र मुख्य शाखा कार्यालय बागबजार काठमाडौंबाट
अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने । 
बैंकले गत भदौमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ७ अर्ब २ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ४० रुपैयाँ ५ पैसा 
प्रतिसेयर नेटवर्थ : २०५ रुपैयाँ ४ पैसा।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी