- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : नेपाल हाइड्रो डेभलोपर कम्पनीले ४% बोनस दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले ४% बोनस दिने निर्णय गरेको हो । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ५ लाख ४७ हजार ३६९ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।
सञ्चालक समितिको यो निर्णय आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । हाल यस कम्पनीको सेयर पुँजी २६ करोड रुपैयाँ छ । बोनस वितरण पश्चात चुक्ता पुँजी २७ करोड ४ लाख पुग्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्