Skip to content
LAXMI SUNRISE BANK

गुल्मीको रिडी बजारमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा

अर्थ सरोकार

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा नं १ रिडी बजारमा नयाँ शाखा विस्तार गरेको छ । 
हाल बैंकको ७४ जिल्लामा २१० वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ एकाइहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK