- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल एसबिआइ बैंक लिमिटेडले आफ्नो २५ औं बार्षिक साधारणसभा पौष ३० गते सोमबार गर्ने भएको छ । मंसिर २९ गते बसेको बैंकको संचालक समितिको ४३२ औं बैठकले बैंकको २५ बार्षिक साधारण सभा उक्त मितिमा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा विहान ११ बजे गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजीबाट १०.७५% लग्द लाभांश र ५% बोनस सेयर वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ । बैंकले साधारणसभा गर्नको लागि पौष १८ गतेदेखि पौष ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई २५ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्