Skip to content
LAXMI SUNRISE BANK

नेपाल सेवा लघुवित्तको साधारण सभा पौष २८ मा, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि.को चौथौ बार्षिक साधारणसभा पौष २८ गते हुने भएको छ । पौष ६ गते सम्पन्न सञ्चालक समितिको ८४ औँ बैठकमा संस्थाले पौष २८ गते श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला, ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको छ । यसका साथै बैठकले सभा प्रयोजनको लागि पौष १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK