×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको साधारणसभा पौष ३० मा, ५५% नगद लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

PRIME CA

नेपाल टेलिकमको साधारणसभा पौष ३० मा, ५५% नगद लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
इभेन्ट : साधारण सभा
हुने मिति : पुस ३० गते
विवरण : 
सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले एघारौं वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ । सभाका लागि कम्पनीले पुस १५ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
५५% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने  ।
एजिएम हुने स्थान र समय :
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ११९ रुपैयाँ ७५ पैसा
प्रतिसेयर नेटवर्थ : ६८६ रुपैयाँ ६० पैसा ।
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: