×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल टेलिकमको प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने घोषणा

Artha Sarokar

३ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लगानीकर्ताहरुलाई उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।
टेलिकमका अनुसार प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि र साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण गरिने कम्पनीले जानकारी गराएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी