Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने घोषणा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले प्रतिकित्ता ५५ रुपैयाँ नगद लाभांश दिने भएको छ । टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट लगानीकर्ताहरुलाई उक्त नगद लाभांश दिने निर्णय गरेको हो ।
टेलिकमका अनुसार प्रस्तावित लाभांश नेपाल सरकारले स्वीकृत दिएपछि र साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण गरिने कम्पनीले जानकारी गराएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK