
विभिन्न १४ बुँदे मागसहित आन्दोलनमा बसेका सेयर लगानीकर्ताहरुलाई नेपाली काँग्रेस (विपी)ले औपचारिक रुपमै समर्थन गरेको छ । अनसनस्थलमै पार्टीका अध्यक्ष, प्रवक्ता लगायत उपस्थित भइ एक्यबद्धता जनाइएको हो । अनसन स्थलमै पार्टीका प्रवक्ताले एक्यबद्धता पत्र पढेर सुनाएका थिए भने पार्टीका अध्यक्षले आफ्नो समर्थन मन्तव्य दिएका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्