सूचनामै चलखेल गरेर बदमासी गर्नेविरुद्ध नेप्से आक्रामक, फरवार्ड र कम्युनिटी डेभलोपमेन्ट बैंकको सूचीकरण स्थगन ! अर्थ सरोकार १३ पुष २०७५, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ- सूचनामै चलखेल गर्न खोज्नेहरुमाथि नेप्से आक्रामक देखिएको छ । यसैबीच फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र नेपाल कम्युनिटी डेभलोपमेन्ट बैंकको धितोपत्र सूचीकरण नै स्थगन गरिदिएको छ । हेर्नुहोस् सूचना : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !