Skip to content
LAXMI SUNRISE BANK

१०.८५ अंकले बढ्यो बजार, कारोबार २२ करोड ३७ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार १०.८५ अंकले बढेर ११३१.७० विन्दुमा आइपुगेको छ । कुल २२ करोड ३७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: पीआरभीयु र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK