Skip to content
LAXMI SUNRISE BANK

निरन्तर ओरालो लाग्दै नेप्से, १७.१३ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको दोश्रो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १७.१३ अंकले घटेर ११३०.६३ विन्दुमा आइपुगेको छ । कुल ४५ करोड ४६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK