
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – बैंकको ब्याजदर घटेसंगै सेयर बजारमा उछाल आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ३२.२४ कले बढेर ११९८.१८ विन्दुमा आइपुगेको छ । कुल ८७ करोड ५५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबिएलपीओले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

एनएमबी बैंकले र गरिमा बिकास बैंक मर्ज हुने खबर बाहिरिएपछि त्यसको प्रभाव गरिमाको सेयरको मूल्यमा परेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्