Skip to content

मंगलबार ५.७१ अंकले घट्यो बजार, कारोबार ४२ करोड १३ लाख माथि

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ५.७१ अंकले घटेर ११८६.०३ विन्दुमा आइपुगेको छ । कुल ४२ करोड १३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइबिले गरेको छ भने त्यसपछि क्रमश: एनआइबिपीओ र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्