Skip to content
LAXMI SUNRISE BANK

बुधबार ५.४६ अंकले ओरालो लाग्दा ११६२.७० बिन्दुमा पुग्यो नेप्से, ३८ करोड ७२ लाख माथिको कारोबार !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५.४६ अंकले घटेर ११६२.७० विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ७२ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीले गरेको छ भने त्यसपछि क्रमश: एनएमबि र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK