×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

१९ मंसिर २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३७१ रुपैयाँ ८२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  ४१८ रुपैयाँ ४१ पैसा
विशेष साधारण सभा : पुस ४ गते 
विवरण :
एनआइसी एसिया बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३७१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता  ४१८ रुपैयाँ ४१ पैसा छ ।
एनआइसीले पुस ४ गते हुने वार्षिक साधारण १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले बुधबार बुक क्लाज गरेको हो ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी