×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसियाको साधारण सभा पुस ४ मा, १०% बोनससहित यस्ता छन् एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसियाको साधारण सभा पुस ४ मा, १०% बोनससहित यस्ता छन् एजेन्डाहरु

२८ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
इभेन्ट : साधारण सभा
हुने मिति :पुस ४ गते
विवरण : 
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २० गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस ४ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र (कर तिर्न) ०.५२६% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
हेरिटेज गार्डेन सानेपा, ललितपुरमा बिहान ९ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ 
बोनसपछिे चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी