×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गर्ने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एनआइसी एसिया बैंकको साधारण सभा सुरु, यस्ता छन् पेस गर्ने प्रस्तावहरु

Artha Sarokar

४ पुष २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी : एनआइसी एसिया बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : आज (बुधबार, पुस ४ गते)
विवरण : 
एनआइसी एसिया बैंकको साधारण सभा आज हेरिटेज गार्डेन सानेपा, ललितपुरमा सुरु भएको छ । बैंकले १०% बोनस सेयर र कर तिर्न ०.५२६% नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । बैंकले बोनसमा ८० करोड ३१ लाख ११ हजार ७०० रुपैयाँ र नगद लाभांशमा ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ खर्च गर्न लागेको हो ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस र (कर तिर्न) ०.५२६% नगद लाभांश दिने  ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुँदै ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी