Skip to content

निर्धन उत्थान लघुवित्तको एजीएम सुरु, यी प्रस्तावहरु पेस गर्दै

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

एजिएम नोटिस :
कम्पनी : निर्धन उत्थान लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : आज (मंसिर २५ गते, मंसिर)
विवरण : 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सभा सेलिब्रेसन ब्यांंकेट पार्टी प्यालेस, भगवतिबहाल नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु भएको छ ।

पेस गर्ने प्रस्तावहरु :

२०% बोनस र २२.११% नगद लाभांश   दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १ अर्ब २० करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५ करोड ७ लाख ८३ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ६० रुपैयाँ ३१ पैसा 
प्रतिसेयर नेटवर्थ : २७४ रुपैयाँ ७८ पैसा
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्