एजिएम नोटिस :
कम्पनी : एनएमबि बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २६ गते
विवरण :
एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । सभाका लागि कम्पनीले पुस १० देखि २६ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र २०% नगद लाभाशं दिन।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका प्रस्ताव लैजाने
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्