×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०% बोनसमा मूल्य समायोजनपछि एनएमबि बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१०% बोनसमा मूल्य समायोजनपछि एनएमबि बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

Artha Sarokar

१० पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एनएमबि बैंक लिमिटेड
मूल्य समायोजन सेयर :  १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३५१ रुपैयाँ ८२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३७१ रुपैयाँ ९१ पैसा
विशेष साधारण सभा : पुस २६ गते 
विवरण :
एनएमबि बैंक लिमिटेडको २१०% बोनस मा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३५१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३७१ रुपैयाँ ९१ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
 १०% बोनस सेयर र २०% नगद लाभाशं दिन।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका प्रस्ताव लैजाने ।
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी