
प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एनएमबि बैंक लिमिटेड
मूल्य समायोजन सेयर : १०% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३५१ रुपैयाँ ८२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३७१ रुपैयाँ ९१ पैसा
विशेष साधारण सभा : पुस २६ गते
विवरण :
एनएमबि बैंक लिमिटेडको २१०% बोनस मा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३५१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । मंगलबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३७१ रुपैयाँ ९१ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
१०% बोनस सेयर र २०% नगद लाभाशं दिन।
लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने ।
बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका प्रस्ताव लैजाने ।
एजिएम हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २६ रुपैयाँ ६४ पैसा
प्रतिसेयर नेटवर्थ : १९९ रुपैयाँ ७५ पैसा ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्