×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि माइक्रोफाइनान्सको पुस २९ मा साधारणसभा, १५% बोनससहित के-के छन् प्रस्तावहरु ?

PRIME CA

एनएमबि माइक्रोफाइनान्सको पुस २९ मा साधारणसभा, १५% बोनससहित के-के छन् प्रस्तावहरु ?

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

एजिएम नोटिस :
कम्पनी : एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २९ गते
विवरण : 
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाका लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म  बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१५% बोनस सेयर र (कर तिर्न) ०.७८९% नगद लाभांश दिने ।
बोनस वितरणपछि कायम हुने पुँजीबाट १५०% हकप्रद ल्याउने ।
साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

कम्पनीको नाम परिवर्तन गरेर एनएमबि लघुवित्त वित्तीय संस्था बनाउने 

आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु लैजाने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
एजिएम हुने स्थान र समय :
ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोक पोखरामा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १४ करोड ८ लाख ७५ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १६ करोड २० लाख ६ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : १० लाख १७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : २ रुपैयाँ ८९ पैसा
प्रतिसेयर नेटवर्थ : १७९ रुपैयाँ ६ पैसा।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: