- सरला राउत / अर्थ सरोकार डटकम
काठमाडौँ- विभिन्न १४ बुँदे मागसहित आन्दोलनमा बसेका सेयर लगानीकर्ताहरुलाई विभिन्न पार्टी, संघहरुको समर्थन बढेपछी लगानीकर्ताहरु झन् उत्साहित भएका छन् । लगानीकर्ताको अनसनको चौथो दिन चलिरहँदा सरकारलाई दबाबसमेत बढेको छ । नेपाली काँग्रेस (विपी), नेपाली काँग्रेस, राजपा लगायतका पार्टीहरुले औपचारिक रुपमै अनसनलाई समर्थन गरेका छन् । हेरौं कार्यक्रम स्थलका केहि झलक :