×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० बुँदे मागसहित लगानीकर्ताको अनसन… महिलादेखि बुढापाकासम्म स्व:स्फूर्त रुपमा सहभागी ! (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार

PRIME CA

१० बुँदे मागसहित लगानीकर्ताको अनसन… महिलादेखि बुढापाकासम्म स्व:स्फूर्त रुपमा सहभागी ! (फोटो-कथा)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – सेयर लगानीकर्ता दबाब समूहले आयोजना गरेको रिले अनसनमा महिलादेखि बृद्धाहरुले समेत सहभागी जनाएका छन् । यहि कारण सहभागीहरुको संख्या आइतबारको तुलनामा बढेको छ । विहानैदेखि के महिला, के युवा, के वृद्धा, सबै अनसनमा स्वस्फुर्त रुपमा सहभागी भएका छन् । हेरौं अनसनका केहि झलक :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: