- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ४५९ औँ बैठकले सर्बसाधारण सेयरधनीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण गुरुङ नियुक्त गरेको छ भने स्वतन्त्र सञ्चालकमा बिष्णुहरि तिमिल्सिनालाई ४ वर्षको लागि नियुक्त गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्