प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : पूर्णिमा विकास बैंक
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १५९ रुपैयाँ ०५ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २२६ रुपैयाँ ५२ पैसा
विशेष साधारण सभा : पुस २७ गते
विवरण :
पूर्णिमा विकास बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १५९ रुपैयाँ ०५ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २२६ रुपैयाँ ५२ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
५% बोनस सेयर र ६.३७% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिंदैछ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि हुन ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल पौवा सिद्धार्थ नगरपालिका चिल्ड्रेन पार्क रुपन्देहीमा बिहान ९ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५२ करोड ५० लाख ३१ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५५ करोड १२ लाख ८२ हजार ५५० रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्